गठबन्धनको घोषणापत्र धान, कनिका र चामल मिसिएको जस्तोः केपी ओली
पाेखरा | कात्तिक २१, २०७९
पोखराः नेकपा एमालेका अध्यक्ष केपी आलीले अहिलेको निर्वाचनमा पाँचदलीय गठबन्धनले धान, कनिका र चामल मिसिएको जस्तो घोषणा पत्र ल्याएको बताएका छन् ।
पोखरा सभागृहमा नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन नेकपा एमालेका अध्यक्ष ओलीले सो कुरा बताएक हुन् ।
‘पाँचदलीय गठबन्धनको रंगिबिरंगी नारा छ’ ओलीले भने ‘धान, कनिका र चामल मिसिएको जस्तो घोषणापत्र, माओवादी, समाजवादी, कांग्रेस र जनमोर्चाले आफ्नो आफ्नो घोषणापत्र जारी गरेको छ, कुन चाहिँ कार्यावन्वयन गर्ने हुन् ?’
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

